कन्चनको ला`स माथि पुलिसको यस्तो ज्याजति कुर्नपनि दिएनन् हेर्नुस् (भिडियो हेर्नुस्)
चितवनका कन्चन तिमल्सिना र अनिशा कुमालको प्रेम प्रशंगले यतिबेला निक्कै चर्चा बटुलेको छ । कारण उनीहरुले काठमाडौँमा गएर विवाह गरेपछि अनिशा आफ्नै घर फर्किएपछी कन्चनले वि,ष पिएर आ’त्मह’,त्या गर्ने प्रयास गरेका थिए ।
विवाह गरेर पुन: घर फर्किएकी अनिशा यस विषयमा स्पष्ट पार्न मिडियामा आएकी थिइन । अनिशाका अनुसार उनीहरुको चिनजान फेसबुक मार्फत भएको थियो । विस्तारै उनीहरुको फेसबुकमा नै मायाको कुरा भएको स्विकारिन । तर अनिशाले विवाह नै गर्ने भनेर स्वीकार नगरेको बताएकि थिइन। कन्चनले काठमाडौँ लगेर ज`बर्जस्ती सिन्दुर लगाईदिएको समेत उनले बताएकि थिइन । अनिशाको परिवारले छुट्टाईदिने भन्दै कन्चनले ज,बर्जस्ति सिन्दुर लगाई दिएको परिवारले पनि आ,रोप लगाएका थिए । कन्चनले ज,वर्जस्ती सिन्दुर लगाएको फोटो खिचेपछि मात्र घर पुर्याईदिने भनेपछी आफुले त्यसो गरेको अनिशाले बताएकि थिइन।
तर यता कन्चनका परिवारको भने अर्कै दावी अझै पनि गरिरहेको छ । कन्चनका आमाका अनुसार अनिशाले धोका दिए पछि आफ्नो छोराले आ’त्मह’,त्या गर्ने कोशिस गरेको बताएकि थिइन। अहिले कन्चनको अस्पतालमा उपचार भइरहेको छ।
पछिल्लो केही दिन यता कन्चनको अौषधिको डोज घटाएर १० एम.एल पुर्याईएको र स्वास्थ अवस्था पनि सुधार हुँदै गरेको भनिएपनि २३ अौ दिनमा भने उनको अवस्था पुर्ण बिग्रिइ फेरि १० एम.एलबाट १४ एम.एल अौषधिको डोज पुर्याईएको थियो ।
तेस्रो हप्ता पछि यानाकि २३ अौ दिन कन्चनका दुबै खुट्टाहरु चल्न छाडेका थिए ।डाक्टरले केहिदिन अघि प्यारालाईसिस हुन सक्ने जिकिर गरेका थिए नभन्दै त्यहि भएको थियो ।तेति मात्रै हैन दुबै हातहरु पनि निष्क्रिय हुँदै गईरहेका थिए।कन्चनलाई अन्य अरु अस्पतालमा देखाउन पाए झनै उत्तम हुनेथियो भन्दै डाक्टरले भनेपनि सवारि साधनमा यस्ता बिरामिलाई राख्नुले झनै स्वास्थ्यमा गम्भीर बाधा पर्ने कुरो पनि रहेको समेत उल्लेख गरेका थिए ।
पछिल्ला केहिदिन यता कन्चनको दाईने खुट्टा निश्क्रिय भएपनि देब्रे खुट्टाले भने सामान्य हरगत गरेकै थियो तर एकाएक त्यो देब्रे खुट्टा समेत निष्क्रिय भयो तेति मात्रै हैन टाउकोको हरकत समेत निकै नै न्यून मत्लव लगभक चल्नै छाड्यो ।
सत्ताईसौ दिनमा कन्चनका हात समेत चल्न छाडेको थियो।तर अठ्याइसौ उन्तिसौ दिनमा भने कन्चनले आफ्ना आफन्तहरुलाई पुर्ण चिन्न थाले साथै उनको टाउको समेत उठ्न थालेपनि केही बोल्न भने नसकेको अवस्था थियो।
उन्चालिसौ दिन भने कन्चनको अवस्था एकदमै नाजुक देखिरहदा भेन्टिलेटरमा लग्ने अवस्था आइपरेको र लगिएको थियो। चालिसौ दिन उनको अवस्था एकदमै गम्भीर र बचाउन समेत गाह्रो भएको चिकित्सक बताएका थिए ।कन्चनलाई कुन खालको निमोनिया भएको आकलन गर्नै नसकिएको र दबाईको एकदमै हाई डोज दिदा पनि अवस्था नसुध्रिएको बताएका थिए ।
` भ्यालेनटाईन डे´ प्रेमकै कारण यस्तो संघारमा पुगेको कन्चनलाई एक फेर बोलाउन समेत आइनन् अनिसा ,यति निस्टुरि कसरी कोहि हुदो हो ।कन्चनको अवस्था दिनानुदिन एकदमै बिग्रदो अवस्थामा थियो ,तल माथि जति बेला पनि जे हुनसक्ने चिकित्सक हरुले पनि बताइरहदा कन्चनको स्वास्थ्य खतराका बारे आकलन गर्न सकिन्थ्यो ,सकिन्छ।
४५ अौ दिन फेरि कन्चनलाई तिब्र ज्वरो बढेको थियो।अनि रगतको ईन्फेक्सन १८००० देखि २०,००० पुगेको थियो ।त्यसैगरि कन्चन उपर चलाइएको निमोनियाको अौषधिले कुनै पनि काम गरेको थिएन।निमोनिया घटेको पनि थिएन र यथावत नै थियो।आखाबाट आँसु निरन्तर बगि नै रहन्थ्यो ।आखाबाट आँसु त खसिरहेको थिए तर आखाको कुनै पनि गति थिएन एकदमै सुस्त अवस्थामा थिए ।आखाका परेला समेत झिम्किदैनथिए।
४६ अौ दिन कन्चनलाई भ्याटिलेटरमा राखेको पनि हप्तादिन हुनलागेको थियो ।पछिल्लो ८ दिन देखि एकदमै कडा खालको निमोनिया देखा परेको थियो र उक्त रोग उपर अौषधि चलायमान भएपनि कुनै पनि खालको राम्रो या नराम्रो अौषधिबाट प्रतिक्रिया नआईसकेपछि त्यो अौषधि पनि रोकिएको थियो ।र`गतको इन्फेक्सन २०,००० देखि १९००० मा झरेको थियो ।उनका कानहरुले बोलाएको तरङ्ग सुन्न थालेको थियो।
४८ अौ दिन कन्चनलाई तिब्र पसिना आइरहेको थियो।आखाबाट आशुहरु निरन्तर नै बगिरहेको थियो ।कन्चनको पछिल्लो रिपोर्टमा कन्चनलाई दुइवटा किटाणुहरु देखिएको थियो एजोब्याक्टर र सिउडोमोनस् ।यशै किटाणुको निर्मुलका लागि कन्चनलाई एन्टिबायोटिक पनि दिइएको थियो ।र`गतको इन्फेक्सन भने १५००० मा घटेको थियो ।
अत: कन्चनका ती आँखाहरुले अनिशालाई नै पर्खिरहेको धेरैले आँकलन गरेका थिए । तर कन्चनको ममिका अनुसार उनले अनिशालाई भेट्न नचाहेको भताएकि थिइन । कन्चनकि ममिले भनिन् ; “एकपटक होसमा आउँदा हामिले बाबुलाई सोधेका थियौ । अनिशालाई भेट्न मन लागेको छ हो भनेर सोध्दा उनले भेट्दिन भनेको थियो ।” अनि अर्को वाक्य उसले मेरो लाईफ ड्या, मेज भयो सम्म भनेको थियो । बस्, उसले बोलेको बोली यहि मात्र थियो ।
५१ अौ दिन कन्चन भेन्टिलेटरमा बसेको ११ दिन बितिसकेको थियो। र`गतको इन्फेक्सन २१००० को आशपास भैरहदा निमोनिया भने थोरै हदसम्म बिशेक भएको थियो।अन्तत कन्चनको अवस्था समग्रमा हेर्दा नत सुद्रिएको नै थियो नत बिग्रिएको थियो ।तर पछिल्लो दिनहरु भन्दा केहिहद भने सुधारिएको उनकै उपचारमा खटेका चिकित्सकले समेत बताएका थिए।
५२ अौ दिन कन्चनको अवस्था फेरि बिग्रिएको थियो र`गतको इन्फेक्सन २२००० पुगेको थियो भने निमोनिया पनि बढेको थियो ।तेस्रोपटक भेन्टिलेटरमा राखिएको १४ अौ दिन पुगिसकेको थियो।
आमा निरन्तर नै रोइरहनु भयो आफ्नो सन्तान आमा बुवालाई सप्रेर जाओस् भन्ने नै त हुन्छ तर भगवान समेत नभएको लाग्न थालिसकेको समेत बताउनुभएको थियो ।कन्चन निरन्तर रोइनै रहेका थिए,आखाबाट आँसु लगातार बगिरहेकै थियो ।स्वास्थ्य अवस्था सप्रेला भन्दाभन्दै झनझन बिग्रदो थियो ।आमाको अनुसार कन्चन निकै नै सिकिस्त अवस्थामा थिए ।
कन्चनकि हजुरआमा बुढेसकालमा लठ्ठिको सहारामा कन्चनलाइ अस्पतालसम्म हेर्न आउनु भएको थियो ।अहिलेका युवा पुस्ता पिडिलाइ सन्देश दिदै उहाँ भन्नुहुन्छ यो लब भन्ने चिज कसैले पनि नगर्नु यदि गर्नेनै हुदा सहि ठहराएर मात्रै गर्नु ।अनिशालाइ इङ्गित गर्दै आमाले भन्नुभएकोथियो कि कन्चनलाइ त यस्तो मृ`त्युको छेउमा पुर्यायौ अरुलाई चहि यस्तो नगर्नु है।
केटि पक्षले कन्चनलाइ कु`टेको गलत ठहराउदै तिनिहरुलाई कडाभन्दा कडा सजाय हुनुपर्नेमा जोड दिनुभएको थियो।
५५ दिन अनि तेस्रो पटक भेन्टिलेटरमा बसेको पन्ध्रौ दिन ।कन्चनलाई ब्लड चढाइएको थियो ।तिब्र ज्वरो र शरिरमा हेमोग्लोबिनको कमि भएसगै उनलाइ ब्लड चढाइएको हो।जरो निरन्तर बढेकै थियो ।
हेमोग्लोबिन कम भयो भन्दै र`गत चढाइएको थियो फेरि वाइट ब्लडको कमि भएको थियो ।शरिरभरि सेतो र`गतको मात्रा मात्र ४५००० थियो।कन्चनले अनिशा बिना आफू बाच्नै नसक्ने र आफुलाइ माफि दिन समेत आमासग आग्रह गरेका थिए ।अनिशा तिमिलाइ आमाको अनि कन्चनको आशुले पिरोल्ने छ ।
सन्ताउन्नौ दिन कन्चनको ढाड देखि मुन्तिरका भागहरु घाउनै घाउहरु देखिएको कन्चनको ममिले बताउनुभएको थियो ।ठाउठाउमा छालाहरु गएजस्तो रातो रातो धब्बाहरु समेत देखिन थालेको थियो ।भेन्टिलेटरमा कन्चनलाइ तेस्रोपटक राखेको हिजो सत्र दिन नाघिसकेको थियो।श्वास प्रस्वासका लागि भन्दै मुखमा लगाइएको पाइप भेन्टिलेटरमा कन्चनलाइ राख्दै गर्दा १४ दिन पछि झिक्नुपर्ने भनिएपनि कन्चनको शरिरमा सेतो र`गतको कमि हुन आउदा त्यो झिकिएको थिएन् । कन्चनलाइ चार पाउन्ड र`गत चढाइएको हो ।
कन्चनको घाटिको अप्रेसन थियो तर त्यो तब मात्रै सम्भव थियो जब उनको शरिरको र`गतको मात्रा बढ्थ्यो तर र`गत दिएपनि उनको शरिरको र`गतको मात्रा बढेन अझ भनौ घटेर ४६००० मा आइपुग्यो र अन्तत उनको अप्रेसन रोकियो र नहुने भएको थियो ।यो एकदमै दुखद खबर थियो ।
विभिन्न संजालमा विभिन्न खबरहरु छापिदै गर्दा कति मिडियाहरुले कन्चन नरहेको समेत सम्प्रेषण गरिदिनाले आमाको मन न हो एकदमै रोहिरहेको छ ।आमा छेउमा जाँदै गर्दा बरररर आँसु झार्छन् कन्चन बोल्न भने सक्दैनन् वाक्य जो बसेको छ ।
६१ अौ दिन कन्चनको अप्रेसन सकारात्मक तबरबाट सफल भएको थियो भने ज्वरो पनि पहिलेको जस्तो तिब्र गतिमा छैन ।अप्रेसन १०:४५ बाट ११:४५ भित्र लगभक १ घन्टाको अन्तरालमा भएको थियो ।कन्चनको र`गतको मात्रा पुगसगै अप्र्सन गरिएको हो ।
हिजो एकदमै दुखद खबर सार्वजनिक भएको छ अन्ततः कन्चनको दुखद अन्त्य भएको हो ।कन्चनको अन्त्यसगै अनिशाको सिउदो पुछिनु पर्ने माग सहित ठूलो जमातमा अनिसाको घर गइएको थियो।र उक्त घर तोडफोड भएसगै हवाइफायर समेत भएको र अवस्था एकदमै तनावग्रस्त रहेको स्रोतको दाबि थियो।
त्यतिमात्रै हैन त्यश वडाको वडाध्यक्ष एवम् मेयरहरुले पनि कुनै पनि खालको कदम चाल्न नै नचाहेको आमा बताउनुहुन्छ ।गयराति हजारौ को संख्यामा अनिशाको घर घेर्दै गर्दा प्रहरी प्रशासनले आफ्नो बल प्रयोग गर्दैगर्दा निकैको संख्यामा मान्छेहरु घाइते नै भएका थिए ।
कन्चनकि आमा छरछिमेकि र आफन्त जनले कन्चनको श`व पर्खेर बस्नेतलाई दै गर्दा पुलिस प्रसाशनले निर्घात रुपमा कु`टपिट गरेको छ ।न्यायको बदला यहि होत ।
आज दोस्रो दिन अनिशाको घर घेरा हालेर बसेको पुलिसले परिवारलाई सगै लिएर गएको तर कन्चनको शव भने अझै नउठेको जानकारि छ ।
हेर्नुस् भिडियो सामाग्रि :