समाचार

यी नै हुन् : अस्ट्रेलियाको सिड्नीमा चोरलाई च’क्कु लिएर ल’खेट्ने सा’हसी नेपाली चेली पवित्रा” (हेर्नुहोस् भिडियो)

स्ती रहेको क्षेत्र सिड्नीकाे अर्वनमा सोमबार साँझ एक नेपाली युवतीले पसल लुट्न आएको लुटेरालाई लखेटेको समाचारले यतिखेर सिड्नीभर चर्चा पाएको छ।

****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

रौटहट चन्द्रनिगाहपुरकी स्थायी वासिन्दा पवित्रा कार्की साँझ सात बजेतिर पसलमा बसिरहँदा एक्कासी मुख छोपेर आएका एक लुटेराले क्यास काउन्टर अगाडि आएर पैसा माग्यो। एकछिन त उनी अक्क न बक्क परिन्। त्यत्तिकैमा लुटेराले सिधै पवित्रा बसेको स्थानमा आएर पैसाको काउन्टरमा हात हाल्न लाग्यो।

****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Related Articles

Back to top button