समाचार

यिनै हुन पा’पी डोजर चालक जस्ले जि’उ’दै महिलालाई पुरेका थिए (भिडियो हेर्नुस्)

डोजरको ठ’क्करबाट महिलाको मृत्यु भएपछि डोजरमा आ’ग’जनी भएको छ । डोजरको ठ’क्कर पछि घाईते महिलालाई डोजर चालकले खाल्टो खनी पुर्न लागेपछि स्थानीयहरुले डोजरमा आ’ग’जनी गरेका छन् ।

धादिङ जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं १ खोल्सी नजिकै सडक खन्ने क्रममा स्थानीय ४५ बर्षीय सरस्वती कुमाललाई खाडलमा पुरिएको छ। सडक पिचका लागि बाटो फराकिलो पार्ने क्रममा बाटो खन्दै गर्दा पैदल यात्री त्रिपुरासुन्दरी गाउँपलिका वडा नम्बर १ का ४५ वर्षीय सरस्वती कुमाल घाइते भएको र घाइते कुमाललाइ अपरेटरले खाल्टो खनेर गाड्न खोज्दा मृत्यु भएको स्थानियको आ’रोप छ ।

यो पनि “:

अर्थमन्त्री विष्णू पौडेल र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट कार्यक्रम स्थलबाट लखेटिएका छन् । शुक्रबार मन्त्रीद्वय पौडेल र भट्ट मोतीपुर औद्योगिक क्षेत्रको शिलान्यास गर्न रुपन्देही पुग्नु भएको थियो । उहाँहरुले ठूलो सुरक्षा घेरामा रहेर औद्योगिक क्षेत्रको सिलान्यास गर्नुभएको थियो । तर उहाँहरुले स्टेजमा गएर भाष्ण गर्न थालेपछि स्थानीयले ढुं’गामुढा गरेका थिए ।

मन्त्री पौडेल र मन्त्री भट्टले २ दुई दुई मिनेट पनि भाषण नगरि हिड्नु भएको थियो । स्थानीयले कार्यक्रमको बोर्डका साथै मन्त्री पौडेललाई भुमाफिया भन्दै नाराबाजी गरेको थिए । त्यपछि ओली समुहका कार्यकर्ता र स्थानीयबीच ढुंगा हा’नाहान हुन थालेपछि प्रहरीले केहीलाई नियन्त्रणमा समेत लिएको बताइएको छ ।

सरकारले स्थानीयले पहिलेबाटै भोगचलन गर्दै आएको गग्गाका विद्यालय,वन,मठ मन्दिरको जग्गामा औद्योगिक क्षेत्र बनान लागेपछि स्थानीयले बि’रोध गर्दै मन्त्रीहरुको कार्यक्रम बिथोलेका हुन् । त्यस्तैगरी आफूहरुसँग प्रतिबद्धता गरेअनुसारका काम नगरि त्यसको बिपरित र अपार्दर्शी ढंगले काम गरेको स्थानीयको आ’रोप छ ।

 

Related Articles

Back to top button