समाचार

बाबाले आँखा देख्नु हुन्न , घरमा खानेकुरा छैन् , आमाको कि’रिया बसेका ९ वर्षिय नाबालकको यस्तो अवस्था !

गरिबलाई समाज वा मान्छेले समेत हेपेको देखेको र भोगेका छौ तर त्यो भन्दा बढि भगवानले नै गरिबलाई हेपिरहेको हुन्छ।एउटा त्यस्तै घटना तुलसीमा देखा परेको छ । आमा लो पेसरका कारण मृ त्यु , बाबाले आखा देख्नु हुन्न घरमा खाना खाने अन्न छैन्।

बाबाले आँखा देख्नु हुन्न आमा मरी जानू भो ।आमाको किरिया बसेको छु घरमा खाने चामल छैन । यस्तो हारगुहार गर्नेमा ९ वर्षिय नाबालक हुन सुमन विक ।उनको तुलसिपुर ३ राम्री भन्ने ठाउमा खरले छाएको झुपडी छ । सुमन विकका आमाको माघ २१ गते लो प्रेसरका कारण मृत्यु भएको थियो ।

बाउ जोख बहादुर विकले आँखा देख्दैनन।सुमनले भनेका छन् रे जसले सहयोग गर्न चाहनु हुन्छ त्यो हिसाब लेखेर राख्नुस म ठूलो भए पछी कमाएर फिर्ता गर्छु ।अहिले उनलाई सबै भन्दा ठूलो चिन्ता आमाको कि’रिया बाट उत्रीने खर्च पनि छैन कसरी उम्कने होला ?

कसरी बाहिरियो राजेश हमाल दम्पत्तिको यस्तो भिडियो (भिडियो सहित)

काठमाडौं- महानायक राजेश हमाल उमेरले आधा शताब्दी नाघिसकेका छन् । विवाहको सवालमा सधैँ चर्चामा आएका महानायक हमालले उमेर ढल्किएपछि मधुसँग विवाह गरे । अहिले भने कहिले बच्चा पाउने भनेर उनलाई धेरैले प्रश्न तेर्साउने गरेका छन् । उमेरले आधा शताब्दी नाघिसक्दा पनि महानायक हमाल आफूलाई सधै जवान ठान्छन् । कसैले अहिलेको उमेर सोध्यो भने भन्ने गर्छन्, ‘२५ वर्ष पुगेपछि गन्नै छोडिदिएँ ।’ सार्वजनिक कार्यक्रममा जाँदा टिपटप भएर पुग्ने भएकाले उनको उमेर अनुमान गर्न पनि गाह्रै हुन्छ ।

तर, हमालको अनुहारमा बुढ्यौलीका चिन्हहरु देखिन थालिसकेका छन् । जस्तो कि उनी आफैंले हालै फेसबुकमा सार्वजनिक गरेको तस्वीरहरुले पनि राजेशको उमेर छि’प्पिँदै गएको संकेत गर्छन् । होम क्वारेन्टाइनमा रहँदा खिचेका तस्वीर तथा भिडियोमा राजेशको जुँगा दारी लामा छन् र सेतै फुलेका छन् । उनै महानायकको व्यक्तिगत भिडियो अहिले समाजिक संजालमा भाइरल बनिरहेको छ । श्रीमति मधुसँग रोमान्स गर्दै गरेको भिडियो बाहिरिएपछि अहिले उक्त भिडियोले चर्चा बटुलिरहेको छ। महानायक हमाल थरिथरि क्रियाकलाप गर्छन् घरभित्रै । उनले आफ्नी श्रीमती मधु भट्टराईसित रो’मान्टिक समयकोे भिडियो पनि बाहिर ल्याएका छन् ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Related Articles

Back to top button