टा’उँको र हा’त का’टेको अवस्थामा झो’लामा यु’वकको श’व फे’ला
कलेजको नजिकै बे’वारिस झोला भे’टिएपछि उक्त खबर प्र’हरीलाई दिइयो। जानकारी पाएपछि घ’टनास्थलमा पुगेको प्रहरीले झो’ला खो’ल्यो। यो घ’टना भारतको दिल्ली यूनिभर्सिटीस्थित खालसा कलेज नजिकैको हो।
कजेल नजिकै भेटिएको वे’वारिस् झोला खोल्नासाथ प्रहरी अधिकारी अधिकारीको होस् उड्यो। उक्त झोलाभित्र टा’उँको र ‘हात का’टेको अवस्थामा यु’वकको श’व भे’टियो।
प्रहरीका अनुसार श’व करिब ३० वर्षका यु’वकको रहेको छ। टा’उँको र हात का’टेकाले श’वको प’हिचान भने हुन सकेको छैन्। बिहान आठ बजे तिर प्र’हरीलाई कलेज नजिकै एक वे’वारिस् झोला भे’टिएको सु’चना आयो।
सु’चना लगत्तै उक्त स्थानमा पुगेको प्रहरीले झो’ला खोलेर हेर्दा टा’उँको र हा’त का’टिएको अ’वस्थामा युवकको श’व भे’टिएको थियो। युवकको प’हिचान लु’काउनका लागि टा’उँको र हा’त का’टिएको हुनसक्ने प्र’हरीले जनाएको छ। भा’रतीय प्रहरीले घ’टनाका बारेमा थप अ’नुसन्धान गरिरहेको छ । एजेन्सी