समाचार

१४ दिनपछि भाइरल झाँक्री जेलबाट छुटे, घर पुगेर चिन्ता बस्दै के भने त (भिडियो हेर्नुहोस)

मोरङ । बेलबारीका चर्चित वन झाँक्री कृष्ण घतानी १४ दिनपछि हिरासत मुक्त भएका छन् ।

अभद्र मुद्दामा १४ दिन हिरासत बसेर उनी रिहा भएका हुन् । उनले आफूले कमीकमजोरी गरेको हुन सक्ने भन्दै सबैसँग क्षमा पनि मागेका छन् । उनले आफु सदैब सत्यको बाटोमा अघि बढ्ने बताएका छन् । कमीकमजोरी सच्याएर आगामी दिनमा सेवामा समर्पित हुने जनाएका छन् । उनि घर पुग्दा स्थानीयले भव्य स्वागत समेत गरेका छन् । दुइ हप्ता पछि फेरी ढ्यांग्रो बजाउदै के भने त झाक्रीले ?

भिडियो हेर्नुहोस ।

Related Articles

Back to top button