समाचार

कक्षाबाट निकालेर फिल्डमा घि’सार्दै विद्यार्थीलाई नि’र्मम कु’टपि’ट

अम्बा टिपेको नि’हुँ क’लैयामा एक विद्यार्थीलाइ स्थानियलाइ नि’र्मम कु’टपि’ट गरेको छन् । बारा जिल्लाको कलैया उपमहानगरपालिकास्थित श्री पान्ना देवि माविको कक्षा ७ मा अध्ययनरत विद्यार्थी रे’हान ह’वारि स’हनलाइ विद्यालय छेउ बसोबास गर्ने अभय कुमार पाण्डेले कु’टपि’ट गरेका हुन् ।

मंगलबार दिउँसो कक्षाकोठाभित्र प्रवेश गरि पाण्डेले विद्यार्थी हवारीलाइ कु’टपि’ट गरेको बताइएको छ । प्रत्यक्षदर्शीहरूका अनुसार कक्षाकोठाबाट ज’ब’र’ज’स्ती फिल्डमा ल्याइ विद्यार्थी ह’वारी उपर कु’टपिट भएको हो ।विद्यालय छेउमा रहेको पाण्डेको घरमा अ’म्बाको बोट छ । खाजा खाने समयमा विद्यार्थीहरूले अ’म्बा टिप्ने प्रयत्न गरेका थिए । स्थानियहरूका अनुसार पाण्डेको अम्बो बोटमा फल छैन ।

उनले पुरानो रि’सै’वी साँध्नका लागि विद्यार्थी हवारीलाइ कु’टे’को हुनसक्ने बुझिएको छ ।कु’ट’पि’ट’बाट ग’म्भी’र घा’इते भएका हवारीको बीरगन्जस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ । विद्यार्थी कु’ट’पि’ट गर्ने अ’भि’युक्तलाइ बुधबार प’क्राउ गरि अनुस न्धान भइरहेको जिल्ला प्र’हरी कार्यालय बाराले जनाएको छ । – गण्डकी छड्के । सम्बन्धित भिडियो हेर्न तल जानुहोस्

यो अर्काे पनि…. विप्लवलाई हेलिकोप्टरबाट काठमाडौं ल्याइने, कहाँ छन् ‘विप्लव’ ?..

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लाई काठमाडौं ल्याउन सरकारी पक्षले हेलिकोप्टर ‘स्ट्यान्डबाई’ राखेको छ । उच्च स्रोत’का अनुसार एक नि’जी कम्पनीको हेलिकोप्टर ‘स्ट्यान्डबाई’ राखिएको हो ।सरकार र विप्लव समूहबीच आज भएको तीन’बुँदे सहमतिपछि विप्लव सार्वजनिक हुने भएका हुन् ।

प्रधा’नमन्त्री केपी शर्मा ओली र विप्ल’वले भोलि राजधानीमा एक कार्य’क्रमलाई संयुक्त रूरुप’मा सम्बोधन गर्ने कार्यक्रम छ । विप्ल’व कहाँ छन् भन्ने खु’लाइएको छैन ।स्रोतले भन्यो, “विप्लवलाई ल्याउन हेलिकोप्टर तयारी अवस्थामा छ । उनी कहाँ छन् थप जान’कारी छैन । भोलि सबै कुरा खुल्नेछ ।”

विप्लव पछिल्लो तीन वर्षयता सार्वज’निक कार्यक्रममा देखिएका छैनन् । तर, पार्टीनि’कट सञ्चारमाध्यमलाई भने उनले अन्तर्वार्ता दिँदै आएका थिए । विप्लव समूहमाथि ओली नेतृत्वको तत्कालीन सर’कारले नै ०७५ फागुन २८ गते प्रति’बन्ध लगाएको थियो ।

अर्काे पनि.. सुनको भाउ तोलामा एक हजा’रले घट्यो

स्थानीय बजारमा आज सुनको मूल्य तोलामा नै रु एक हजारले ओरालो लागेको छ । तोलामा रु ८७ हजार ५०० मा बुधबार कारोवार भएको छापावाला सुन आजका लागि भने रु ८६ हजार ५०० मूल्य निर्धारण भएको छ ।

त्यसैगरी बुधबार रु ८७ हजार ५० मा कारोवार भएको तेजाबी सुन आजका लागि भने तोलामा रु ८६ हजार ५० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । साथै बुधबार रु एक हजार ३१५ मा कारोवार भएको चाँदी आजका लागि भने तोलामा रु एक हजार २८५ मूल्य निर्धारण भएको महासङ्घले जनाएको छ ।

माथिको भिडियो हेर्न यहाँ थिच्नुहोस्

 

Related Articles

Back to top button