समाचार

उटी युवतीलाई दुई युवकलेनै मेरो श्रीमती हो भन्दै बिहेको फोटो देखाउदै एकसाथ मिडियामा (भिडियो सहित)।

एउटी युवतीलाई दुई युवकलेनै मेरो श्रीमती हो भन्दै बिहेको फोटो देखाउदै एकसाथ मिडियामा (भिडियो सहित)

एउटी युवतीलाई दुई युवकलेनै मेरो श्रीमती हो भन्दै बिहेको फोटो देखाउदै एकसाथ मिडियामा (भिडियो सहित)

एक जना युवतीले दुई पुरु’षसंग एकै दिन कसरी विवाह गर्न गर्छ । सुसन तामागं उर्लावारी, राजु लिम्बु’को जिवनमा यस्तै घट’ना भएको छ । उनीहरुकी श्रीमतीको नाम रिमा आले मगर हो । यो संयोग नाममा मात्र होइन ति युवती एउटै हुन् । उनीहरु दुवै जना:को विवाह दर्ता छ । विवाह दर्तामा मिति एकै दिन छ ।

विवाह दर्ता गरेर पै:सा लिएपछि अचा’नक रिमा आले हराइन् । एक जना श्रीमान रिमालाई खो:ज्न थाले । यसरी हिड्दा उनले रिमाकै अर्का श्रीमानलाई पनि फेला पारे ।

अहिले रिमाका दुई श्री:मान संगै मिडियामा आएका छन् । दुई जनाले अनुसन्धान गर्दै जाँदा उनीहरुजस्तै अरु पनि रहेको थाहा पाएका छन् । हामीले अहिले सम्म ८ जना अरु युवक पनि हामी:जस्तै पीडित भएको थाहा पाएका छौं ।

विदेश जाने चाहनाले उनी’हरुलाई यस्तो ब’नाएको हो । हगंकगं जाने भनेर रिमाले सुस:नसंग एडभान्समा २५ लाख रुपैया लिएकी थिइन् । उनीसंग विवाह गरिन् अब म हगंकगं गएर अरु काग:जपत्र बनाउँछु भनेर उनी गइन् ।

त्यस्तै अर्का यु:वक पनि विदेश जान चाहन्थे । उनला:ई पनि रिमाले आफु हगंकगंको आइडि भएको र आ:फुलाई पनि लैजाने भनेर विवाह गरिन् । उनीसंग पनि त्यती नै पैसा लिइन् ।

उनीसंग पनि विवाह भयो । यि दुवै युवक’लाई रिमासंग भेट गराइदिएका हेम प्रसाद चेमजुगं हुन् । दुवै जनासंग यस्तो केटी म संग छ उ संग विवाह गरेर जा:उ भनेर सल्लाह दिएको बताएका छन् । राजु लिम्बु पनि हगंहगं जाने भनेर ७० लाख रुपैया:मा सम्झौ’ता भयो । उनले एडभान्समा आधा पैसा दिए । ३० लाख आफुले दिएको बताएका छन् । पछि राजुले सोही युवतीद्धारा ठ गीएका अरु पनि भए:को थाहा पाएको बताएका छन् ।

भिडियो हेरौं:

Related Articles

Back to top button