समाचार

नव बिवाहित श्रीमतीले श्रीमानको शव अंगालेर रूँदा ओभानो रहेनन् कसैका आँखा (तस्विरसहित)

बाँकेको कोहलपुरमा भएको सडक दुर्घ-टनामा एक जनाको मृत्यु भएको छ । कोहलपुर नगरपालिका–३ किरणनाला नजिकै पूर्वपश्चिम राजमार्गमा बर्दियातर्फ जाँदै गरेको भे १ख २२३९ नं को बस र कोहलपुरतर्फ आउँदै गरको भे १ प ५६१ नं को मोटरसाइकल एकआपसमा ठो क्किदा मोटरसाइकल चालक कोहलपुर नगरपालिका– ३ निवासी २५ वर्षीय वीरेन्द्र शाहीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक राजु भण्डारीले जानकारी दिए । उनका अनुसार, दु र्घटनामा परी घा-इते भएका साइकल चालक छेडा नगरपालिका जाजरकोट निवासी प्रदीप आचार्यको अवस्था ग म्भीर रहेको छ भने पैदलयात्री कोहलपुर ३ का १९ वर्षीय प्रकाश महतराको अवस्था सामान्य रहेको छ । घाइ तेहरुको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Related Articles

Back to top button