समाचार

प्रविण बाँस्तोला ह’त्या प्रकरण: छा’नबिन समितिले बु’झायो प्रतिबेदन , यस कारण अर्कैको फोटो हालिएको रहेछ…

काठमाडौं, १७ फागुन । मोरङको उर्लाबारीमा घ’टेको घटनाका सम्बन्धमा गठित स’मितीले घ’टनाको छा’नविन प्र’तिवेदन बु’झाएको जनाइएको छ ।उर्लाबारी–५ घर भएका प्रविण बाँस्तोला ह’त्या स’म्बन्धमा डिएसपी मानबहादुर राईको ने’तृत्वको समितिले सोमबार ’छानविन स’केर प्र’तिवेदन बु’झाएको जनाइएको छ ।यसअघि मृ’तकका आफन्तले प्रहरीको से’टिङमै प्रविणको मृ’त्यु भएको भन्दै वि’रोध प्र’दर्शन गरेका थिए । त्यसपछि एसपी राईद्वारा ग’ठित समितिले यस घ’टनाको सन्दर्भमा भने ‘फरक व्यक्तिको फोटो परेको’ नि’चोड नि’कालेको जनाइएको छ ।फोटो प्रि’न्ट गरेर अ’न्तिम समयमा मि’सिलमा राख्ने बेलामा एउटा फोटोचाहिँ फरक मान्छेको परेको र दुईवटा पे’जमा बाँस्तोलाको र एउटा फोटोचाहिँ क’रेन्ट ला’गेको मा’न्छे परेको देखिएको स’मितिको अनुसन्धानमा उ’ल्लेख रहेको छ ।यसरी फरक फोटो प’र्नुलाई समितिले ‘मा’नविय त्रु’टी’ भएको प्र’तिवेदनमा उल्लेख गरेको जनाइएको छ । पुस ५ गते अ’नुसन्धान सुरु गर्दा प्रहरीले बाँस्तोलाको फोटो खि’चेकोर त्यहिबेला उ’र्लाबारीमा क’रेन्ट ला’गेर अर्को व्यक्तिको पनि मृ’त्यु भएको प्रहरीले ज’नाइएको छ

Related Articles

Back to top button