परपुरुष संग रं’गे’हात भेटेपछि श्रीमती फ’रार श्रीमानले गरे आ’त्म’ह’त्या, घटना स्थलमा पुग्दा सबै च’कित भए (भिडियो सहित)
झापा । नेपालमा आजकल हरेक दिन न’राम्रा खबरहरु एकपछि अर्को गर्दै आइरहेका छन । कहिले ह’त्या कहिले आ’त्म’ह’त्या कहिले चो’री त कहिले लु’ट’पाट । सं’कटकाल सकिएपछि शान्त बनेको नेपालमा कहिलेकाही नसोचेको घटना सुन्नु पर्दा सबै नेपालीहरुलाई दुखी बनाउदै आएको छ ।
झापामा फेरि अर्को सोच्नै नसकिने घटना घटेको छ । श्रीमान १५ बर्ष बिदेशमा र’गत पसिना बगाउन जान्छन । कमाउछन घरमा पठाउछन । कति धेरै सपना थिए होला त कति चाहना ।
आफ्नो छोरा श्रीमती अनि परिवारका लागि रातदिन मेहेनत गरेर भबिस्यमा परिवारसंगै रमाएर बस्ने सपना बोकेका एक नेपाली युवाको सपना एक्कासि टुटेर जान्छ । श्रीमान बिदेशमा पसिना बगाउने अनि श्रीमती भने यता सोल्टीसंग रमाउने गरेपछी गाउँमा थाहा पाएर सोल्टीसंगै घरैमा र’ङ्गेहात प’क्रा’उ गर्छन ।
मध्यरातमा समातेपछि घरबार बिग्रने ड’रले समाजका केही ब्यक्तिले मा फी दिएपछी त्यो कुरा बिदेशमा हुने श्रीमानले थाहा पाएर नेपाल आएपछी झ’ग’डा पर्छ। अनि श्रीमानले बल्ल थाहा पाउँछन कि श्रीमती आफुसङ नबस्ने र अर्कैसङ जाने कुरा ।
करिब ३० लाख ऋणमा डु’बेको अनि श्रीमतीले समेत आफुसङ नबस्ने कुरा थाहा पाएपछि सारा सन्सार नै श्रीमती ठानेका उनले सन्सारमा बाच्नुको कुनै औ’चित्य नभएको सम्झेर अन्तिममा बिदेशबाट आएको ६ दिनमा झु’न्डि’एर आ’त्म’ह’त्या गर्छन ।
यो कुनै कथा नभएर झापामा घटेको घटना हो । घटना घटेको थाहा पाएपछी सुपर अनलाइन टिभी टिम त्यहासम्म पुग्दा १० १२ बर्षका छोरा आफ्ना आ’त्म’ह’त्या गरेर मृत्यु भएका बुबाको किरिया गर्दै बसेका रहेछन ।
उनैसंग गरिएको कुराकानी हेर्नुहोस सुरुदेखीको सम्पुर्ण नालीबेली बताउदै बिदेशबाट आएको ६ दिनमै झु’न्डिएर आ’त्म’ह’त्या गर्नुको भित्री र’हस्य खोलेका छन । श्रीमानलाइ झु क्याएर उनले बिभिन्न समुहबाट पैसा झिकेर फ’रार भएको गाउलेहरुको दाबि रहेको छ । हेर्नुस मृ’तकको घटना स्थल पुग्दा यस्तो देखिएको छ ।