समाचार

दाइको न्या’यका लागी जे गर्न पनि तयार छु : स’दिक्षा बास्तोला

काठमाडौँ, गत पुस ५ गते मृ’त फेला परेका उर्लाबारी ६ का ३१ वर्षीय युवा प्रवीण बास्तोलाको ह’त्या भएको भन्दै मृ’तकका परिबार आ’न्दोलित बनेका छन् । आइतबार प्र’हरी का’र्यालय उ’र्लाबारी पुगेका उनीहरूलाई प्रहरीले ब’ल प्रयोग गरी ह’टाएपछि आज पु’न उनीहरू प्र’हरी का’र्यालय अ’गाडी प्र’दर्शन र ना’राबाजी गरिरहेका छन् ।

घ’टनाको मि’सिल बनाउँदा प्र’हरीले मृ’तकको स’ट्टामा अ’र्कै ब्य’क्तीको त’स्बिर रा’खेको मृ’तककी बहिनी स’दिक्षा बास्तोलाले बताएकी छन् । यस्तै मृ’तकका ज्वा’इँ दीपेन्द्र पौडेलले यो घ’टनामा प्र’हरीको पनि मि’लेमतोको श’ङ्का गरेका छन् । उनले घ’टनालाई क’मजोर पार्न खो’जेर प्र’हरीले न्या’य मा’रेको उनले बताए ।

यसैबिच, इ’लाका प्रहरी का’र्यालय उ’र्लाबारीका प्रमुख प्र’हरी नि’रीक्षक उद्धव पोखरेलले प्र’हरीले घ’टनामा कुनै कमी क’मजोरी न’गरेको ब’ताएका छन् । उनले प्र’हरीले गरेको अ’नुसन्धानमाथि श’ङ्का न’गर्न पनि आ’ग्रह गरेका छन् । मृ’तकका प’रिवारले कि’टानी जा’हेरी दिएपछि जा’हेरीका आ’धारमा प’क्राउ परेका ब्य’क्तीहरुलाई स’रकारी व’किलको का’र्यालयसम्म पु¥याएको र ठो’स स’बुत प्र’माणको अ’भावमा उ’नीहरूलाई स’फाइ दिएको उनको भनाइ छ ।

अहिले पनि मृ’तकका आ’फन्त तथा छि’मेकीहरूले इ’लाका प्र’हरी का’र्यालय उ’र्लाबारी अ’गाडी प्र’दर्शन र ना’राबाजी ग’रिरहेका छन् । अहिले के’हिबेरमा मृ’तकका प’रिवार तथा आ’फन्तसँग प्र’हरीले छ’लफल गर्न लागेको छ ।

Related Articles

Back to top button