समाचार

क’ञ्चनपुर’मा प्र’धाना’ध्याप’कको नि’र्घा’त कु’टाइ’बाट म’निका घा’इते, ग’म्भिर अ’बस्था’मा टा’उका’को उ’पचा’र हु’दै, अ’ब यि प्र’धाना’ध्या’पक’लाई क’स्तो स’जा’ए होला

कञ्चनपुर, ११ फागुन- भीमदत्त नगरपालिका–९ मटैनामा रहेको बैजनाथ माध्यमिक विद्यालयका प्रद्यानाध्यापक खड्कसिंह विष्टको कु, टा, इबाट एक छात्रा घा, इते भएकी छन् । कक्षा ९ मा अध्ययनरत छात्रा मनिका नाथलाई प्रधानाध्यापक विष्टले सोमबार कु,टपिट गरेका हुन् । कु,टपिटबाट घाइते भएकी छात्रा नाथलाई उपचारका लागि महाकाली अस्पतालमा भर्ना गरिए पनि अवस्था जटिल भएका कारण थप उपचारका लागि कैलालीको धनगढीतर्फ लगिएको छ । छात्रा नाथको टाउकामा चो,ट लागेको छ । छात्राका बुवा पदम नाथले विद्यालय गएकी छोरीमाथि प्रधानाध्यापक विष्टले कु,टपिट गरी घाइते बनाएको बताउनुभयो । “छोरी विद्यालय गएकी थिइन्”, उहाँले भन्नुभयो, “घर आउँदा बे, होस भइन् । अस्पताल ल्याएका छौँ, टाउकामा चो,ट लागेको छ ।” छात्रामाथि कु,टपिट गर्ने प्रधानाध्यापक विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले छात्रामाथि कु,टपिट गरेका प्रअलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको बताउनुभयो । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Related Articles

Back to top button