समाचार

एकग्रामकै २५ हजारले बेच्ने सपना प्रहरीले सु’इँको पाएपछि च’कनाचुर !

काठमाडौँ- काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–७ विष्णुमती चोकबाट १०३ ग्राम तौल भएको प्र’तिबन्धित भा’लुको पि’त्तसहित एक जनालाई प्रहरीले आज पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने सङ्खुवासभा जिल्ला चि’चिला गाउँपालिका–२ घर भएका ३२ वर्षीय बिगुन राई रहेको प्रहरी प्र’धान कार्यालयले जनाएको छ ।प्र’तिबन्धित भा’लुको पि’त्त अ’वैध रुपमा बिक्रीका लागि लु’काइछिपाई ल्याउँदै गरेको भन्ने सूचनाको आधारमा महानगरीय अ’पराध महाशाखा मीनभवनबाट ख’टिएको प्रहरीले उनलाई पि’त्तसहित फे’ला पा’री पक्राउ गरेको हो ।

ब’रामद भालुको पि’त्त प्रतिग्राम रु २५ हजारका दरले बिक्री गर्ने उद्देश्यले ल्या’एको खुल्न आएको महाशाखाका प्रमुख दीपक थापाले बताए । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ ।

यसैबीच काठमाडौँको टोखा नगरपालिका–१० डेरा गरी बस्ने गोरखा अजिरकोट गाउँपालिका–२ का ३८ वर्षीय चि’जकुमार गुरुङलाई २२२ ग्राम ला’गु’औ’ष’ध ए’म्फे’टा’मा’इ’न र एक थान ला’गु’औ’षध तौल गर्ने डिजिटल तराजुसहित प्रहरीले पक्राउ गरेको जनाइएको छ ।

ला’गु’औ’ष’ध नियन्त्रण ब्यू’रो कोटेश्वरबाट ख’टिएको प्रहरीले टो’खा नगरपालिकामा उनको साथबाट १० ग्राम र अ’नुसन्धानको क्रममा उनकै को’ठाबाट थप २१२ ग्राम ला’गु’औ’ष’ध फे’ला पारेको ब्यू’रोले जनाएको छ ।

Related Articles

Back to top button