इन्द्रेणीले कलाकारलाई सोषण गर्यो भन्नेहरुलाई बिमा कुमारी दुराले दिईन कडा चेतावनी:इन्द्रेणीले गर्दा दोहोरी सुन्ने भएको खुलासा
नेपाली लोक दोहोरी क्षेत्रकी बरिष्ठ लोक गायिका बिमा कुमारी दुरा लामो समयपछि मिडियामा आएकी छिन।उनि केहि समय देखि मिडियाबाट टाढा नै रहेकी छिन।पछिल्लो नया पुस्ताको हाबी संगै पुरानो कलाकारहरु कता छन भनेर खोजि गर्ने बेला आएकै क्रममा बिमा कुमारी दुरा फेरी दोहोरी क्षेत्रमै निरन्तरता दिने हिसाबले फर्किएकी छिन भने उनको संगीत यात्राको लागि थप सहजता बनाउन आम दर्शक श्रोतले पनि उनकै गीत संगीत सुन्ने हेर्ने गर्न थालेका छन।
पुरानो पुस्ताको पुन आगमन संगै उनि संग केहि जोडिएर कुराकनी गरेका छौ।यो समयमा इन्द्रेणीले पुरानो कलाकारहरुको सृजना अनुमति बिना नै प्रशारण गरेको भन्दै अब इन्द्रेणीलाइ आक्रमण गरिरहेका छन केहि कलाकारहरुले।जस कारण यो बेला इन्द्रेणीलाइ बिबादमा मुछ्न थालेका छन। विवादकै बिचमा इन्द्रेणीको बिषयमा बिमा कुमारी दुराले आफ्नो अभिव्यक्ति राखेकी छिन्।
इन्द्रेणी बन्द गर्छौ भन्दै केहि कलाकारहरु लागेको र ति सब आफु केहि नगर्ने र अरुले गरेको नि देखि नसहने भएकै कारण उनीहरुले इन्द्रेणीको खुट्टा तानेको खुलाएकी छिन भने इन्द्रेणीकै कारण आज बाल बालिकाले दोहोरी सुन्न थालेको समेत खुलेको छ।हेरौ यो बिशेष कुराकानी :