समाचार

निर्मला र भागरथीका ह,त्यारालाई पानीमुनि गए पनि छाड्दैनौँ : ओली

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्त र भागरथी भट्टका ह,त्यारा छिट्टै पक्राउ पर्ने बताउनुभएको छ ।

बुटवलमा भएको आमसभामा ओलीले निर्मला र भागरथीको बला,त्कार र ह,त्यामा संलग्न व्यक्तिलाई कुनै हालतमा पनि प,क्राउ गरेरै छाड्ने बताउनुभयो ।

‘ह,त्यारालाई पानी मुनि गए पनि छोडिने छैन, विश्वका कुनै पनि कुनामा भागेर गएको भए पनि छाडिने छैन, केहि समयभित्रै हत्याराहरु पक्राउ पर्नेछन्,’ ओलीले भन्नुभयो ।

ह,त्याराहरु दुई/चार दिन भागे पनि एक वर्ष कतै लुके पनि प,क्राउ गरेरै छाड्ने र उनीहरुको सजाय नघट्ने प्रधानमन्त्री ओलीकाे दाबी छ ।

Related Articles

Back to top button