समाचार
भाइरल मुस्लिम गायक अलिफा खानको संगीतमा अन्जु पन्तले पहिलो पटक गायिन आधुनिक गित ( भिडियो )
लोकप्रिय गायिका अन्जु पन्त को सुमधुर आवाजमा प्रतिभाशाली कलाकार अलिफ खानको लय संकलनमा बहुप्रतिभाका धनि सन्तोष कटवाल र क्षितिज श्रेष्ठ को शब्द सिर्जनामा बनेको मन छुने आधुनिक गित नरुनु है बजारमा बजारमा सार्बजनिक भयको छ।
भिडियो तर्फ बिज्ञान राइको निर्देशन रहेको छ भने अर्जुन तिवारीको छायांकन रहेको छ र बिज्ञान राइको उत्क्रिष्ट सम्पादन रहेको छ। उक्त मन छुने आधुनिक गीतमा नायिका शिल्पा पोख्रेल र साहिल खानको उत्क्रिष्ट अभिनय रहेको छ।
उक्त गीतलाइ सलिना म्युजिक को आधिकारिक युटुब च्यानल मार्फत बजारमा सार्बजनिक गरियको छ। पछिल्लो समयमा सामाजिक संजालमा यत्रतत्र भाइरल भईरहेका मुस्लिम गायक अलिफ खानको आवाजमा रहेका गितहरु बजारमा सार्बजनिक भईरहेका छन्।
भिडियो हेर्नुहोस //