समाचार
१ करोड मा तयार भएको भवन, के १ करोड लाग्ला र ? प्रतिक्रिया दिन फोटोमा छोएर भित्र जानुहोला
काठमाडौं माघ २३
ल हेर्नाेस महाशिला गाउँ पालिकाले बनाएकाे करिब १ करोडको लागतमा निर्माण भएको भबन रे । समीक्षा तपाईं आँफै गर्नुहोस । यो ब्भवन बनाउदा कति लाग्ला ? एक करोड मा
बक्स मा कमेन्ट गर्नुहोला । हामिले यो भवन लाई एक करोड लाग्यो भनेर रिस गरेको होइन हामिले जस्ट जान्न को लागि मात्र यो पोस्ट मा सोधपुछ गरेका हौउ । मन मा लागेको
कुराहरु वा कति लाग्छ यो भवन बनाउदा त्यो मात्र सोधिएको हो । र यो पेज लाई एक लाईक गरि ताजा ताजा समाचार प्राप्त गर्नुहोस ।