समाचार
ड्युटीमा रहेका प्रहरीको बर्दीमा प्रचण्ड–नेपालका विद्यार्थीले हात हालेपछि राम धु,लाई गरियो (भिडियो हेर्नुस)
काठमाडौं, माघ १९ -: प्रतिनिधिसभा विघटनको वि,रोधमा आन्दोलनरत ‘नेकपा प्रचण्ड–माधव समूहसम्वद्ध विद्यार्थीहरुले सोमबार नयाँ बानेश्वरमा प्र,दर्शन गरेका छन्’।
आ,कस्मिक रुपमा केही सानो संख्यामा रहेका उनिहरुले प्रर्दशन गर्दै सडक अ,वरुद्ध गर्न थालेपछि प्रहरीले उनिहरुलाई सडकको पेटीमा प्र,र्दशन गर्न भनेको थियो’ । तर, विद्यार्थीहरुले प्रहरी माथी नै जा,इलाग्दै ड्युटीमा रहेका प्रहरीको बर्दी समाउन पुगेका थिए’ ।
प्रहरीले पटक पटक आग्रह गरेपनि उनिहरुले बर्दी समात्न न,छाडेपछि प्रहरीले त्यसलाई छु,टाउन केही ब,ल प्र,योग गरेको थियो ‘। तर, वि,डम्बना प्रचण्ड–नेपाल समुहका नेताहरुले भने आ,न्दोलनकारीलाई द,मन गरेको भन्दै उल्टै विज्ञप्ती निकालेका छन्’ ।