समाचार

ताप्लेजुङमा यौन सम्बन्धपछि बहिनीको ह, त्या गर्ने दाजुलाई ज,न्म,कै,द

ताप्लेजुङ । ताप्लेजुङमा एकवर्ष अघि सगोत्री बहिनी मन्दिरा अधिकारीको ह, x त्या गर्ने दाजु रमेश अधिकारीलाई ज, x न्मकै, x दको स,जा,य सुनाइएको छ । उक्त घ,ट,ना,स, म्ब, न्धी मु, द्दामा ताप्लेजुङ जिल्ला अदालतले आइतबार फैसला गर्दै रमेशलाई ज, रि, वानासहित ज, x न्म कै, x दको स,जाय सुनाएको हो ।

जिल्ला न्यायाधीस प्रकाश राउतको इजलासले जिल्लाको आठराई त्रिबेणी गाउँपालिका–२ फुलबारीकी १९ वर्षीया मन्दिराको ह, x त्या प्र,क,रणको मु,द्दामा दो,षी ठ,हर गर्दै सोही गाउँपालिका–३ हाङ्पाङका २८ वर्षीय रमेशलाई ज, x न्म, कै, दको फैसला सुनाएको हो ।

पी,डि,त परिवारलाई तीन लाख रुपियाँ क्ष,ति,पू,र्ति भराउनुपर्नेसमेत जिल्ला अदालतले फैसला गरेको छ । रमेशबाट हा,डना,ता क, x र, x णी, पछि मन्दिराको ह, x त्या गरेको भनी दावी गरिएको मु,द्दामा ह, x त्या भएको ठ,हरिएको र हा,ड,ना,ता क, x र, x णी भने नठहरिएको जिल्ला अदालत स्रोतले जनाएको छ ।

सुरुमा घटना भएकोबखत एउटै गोत्रमा हा,ड,ना,ताका दाजु–बहिनीबीच प्रे,म स, x म्ब, न्ध रहेको प्रशङ्ग उठेको थियो । मन्दिरा ह, x त्या प्र,करण घटना २०७६ साल मङ्सिर महिनामा भएको थियो ।

करिव एक वर्ष दुई महिनापछि अदालतबाट दो,षी ठ,हरिएका रमेश मन्दिराकै घरमा डेरा बसेर फुलबारीस्थित गुप्तेश्वर माध्यमिक विद्यालयमा निमावि तहअन्तर्गत करार दरबन्दीमा शिक्षण पेशामा आवद्ध रहेका रहेका थिए ।

त्यसबेला तीन वर्ष अघिदेखि डेरा बस्दै आएका रमेश र नाताले बहिनी पर्ने मन्दिराबीच प्रे, मस, x म्ब, न्ध बसेको थियो । मन्दिरा भने कक्षा १२ मा अध्ययरत रहेकी थिइन् ।

दाजु बहिनीबीचको प्रे,म स, x म्ब, न्धबारे खुलासा हुने भएपछि रमेशले ष, x ड्य, x न्त्र गरी मन्दिराको ह, x त्या गरेका थिए । त्यसबेला रमेशले घटना स्वीकार गरेको प्रहरीले सार्वजनिक गरेको थियो ।

घटनाबारे प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार २०७६ साल मङ्सिर १७ गते घरबाट एकाएक बे, x प, x त्ता बनेकी मन्दिरालाई सोही दिन फुलबारी पुछार नाङ्खोल्याङको सेसम्बु जोड्ने खड्कुडे झोलुङ्गे पुल नजिक ह, x त्या गरेर तमोर नदीमा सव फालेको भनी रमेशले प्रहरीसमक्ष बयान दिएका थिए ।

तत्कालीन ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले मन्दिरा बे, x प, x त्ता भएको २६ दिनपछि २०७६ साल पुस १३ रमेशलाई प,क्राउ गरी घटनाबारे सार्वजनिक गरेका छन् ।

मन्दिराको आफैंले ह, x त्या गरेको रमेशले स्वीकारेपछि घटनास्थलबाट बरामद मन्दिराले लगाएको हवाई चप्पल, आउटर, कानमा लगाउने टप, केश चिम्टी लगायतका सामग्रीसमेत प्रहरीले सार्वजनिक गरेको थियो ।

तीन वर्षसम्म दाजु बहिनीबीच अस्वाभाविक प्रे, म स, x म्ब, x न्ध चलेको र बैबाहिक स, x म्ब, x न्ध भने असम्भव भएपछि उक्त घटना हुन गएको पुष्टि भएको थियो ।

Related Articles

Back to top button